अनुश्रुत

Romanized: anushruta, anushrut, anusrut, anusruta

कहिल्यै नसुनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कहिल्यै नसुनिएको।
२.
सोच्तै नसोचिएको; कल्पनासम्म पनि नगरिएको।
३.
के कारणले वा कुन प्रयोजनका लागि भन्नेबारे केही पनि जानकारी नभएको।

सम्बन्धित शब्दहरू