अनुश्रुति

Romanized: anushruti, anusruti

मौखिक परम्पराद्द्वारा पुस्तौंपुस्ता सुनिँदै आएको कुरा; कथ्यश्रव्यरूपमा चलिआएको तर कुनै निश्चित स्रोत वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मौखिक परम्पराद्द्वारा पुस्तौंपुस्ता सुनिँदै आएको कुरा; कथ्यश्रव्यरूपमा चलिआएको तर कुनै निश्चित स्रोत वा प्रमाण नभेटिने कुरा; जनश्रुति; किंवदन्ती।

सम्बन्धित शब्दहरू