फलश्रुति
Romanized: phalashruti, falashruti, falasruti, phalasruti
कुनै काम गर्दा वा स्तोत्र आदि पाठ गर्दा पाइने फलको विस्तृत वा सङ्क्षिप्त महिमा; सत्कर्मको फल बताउने वाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काम गर्दा वा स्तोत्र आदि पाठ गर्दा पाइने फलको विस्तृत वा सङ्क्षिप्त महिमा; सत्कर्मको फल बताउने वाक्य।