फलस्तुति
Romanized: falastuti, phalashtuti, falashtuti, phalastuti
कुनै सत्कर्म गर्न वा अभीष्ट फल प्राप्त गर्नाका निम्ति गाइने वा पाठ गरिने देवदेवताहरूको महिमाको वर्णन भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै सत्कर्म गर्न वा अभीष्ट फल प्राप्त गर्नाका निम्ति गाइने वा पाठ गरिने देवदेवताहरूको महिमाको वर्णन भएको विषय वा सोसम्बन्धमा गाइने महिमागान।