व्याजस्तुति

Romanized: vyaajastuti, wyaajastuti, wyajastuti, vyaajashtuti

सरसरती हेर्दा निन्दा गरिएको जस्तो देखिने तर वास्तवमा प्रशंसा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरसरती हेर्दा निन्दा गरिएको जस्तो देखिने तर वास्तवमा प्रशंसा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ निन्दा व्यङ्ग्यार्थ स्तुति हुँदा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू