स्तुति

Romanized: shtuti, stuti

कुनै देवदेवीको प्रसन्नताका लागि गरिने स्तोत्रपाठ; गुणानुवर्णन; प्रार्थना, स्तव; स्तवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै देवदेवीको प्रसन्नताका लागि गरिने स्तोत्रपाठ; गुणानुवर्णन; प्रार्थना, स्तव; स्तवन।
२.
प्रशंसा गर्ने काम; कसैको तारिफ गर्ने काम।
३.
बढाईचढाई गरिने बयान; भएनभएको बढाइ।

सम्बन्धित शब्दहरू