स्तुतिगान

Romanized: stutigaana, stutigaan, stutigan, shtutigaana

कसैको गुणको गायन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्तुति+गान]

१.
कसैको गुणको गायन।
२.
बढाइचढाइ गरेर भन्ने काम, बढ्ता प्रशंसा।
३.
व्यक्तिको अति प्रशंसा; भएको हैसियतभन्दा धेरै देखाउने प्रयास।
४.
स्तुतिको गायन।

सम्बन्धित शब्दहरू