व्याजनिन्दा
Romanized: vyaajanindaa, vyaajaninda, vyajanindaa, wyaajanindaa
सरसरती हेर्दा प्रशंसा गरेजस्तो देखिने तर वास्तवमा निन्दा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ स्तुति,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरसरती हेर्दा प्रशंसा गरेजस्तो देखिने तर वास्तवमा निन्दा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ स्तुति, व्यङ्ग्यार्थ निन्दा हुँदा हुने एक अर्थालङ्कार।