पुलिन्दा
Romanized: pulindaa, pulind, pulinda
हुलाक, मोटर, रेल, हवाईजहाज आदिबाट कहीँ पठाइने उद्देश्यले मालमत्ता भित्र राखेर बाहिरबाट सिइएको वा कागत, कपडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुल फारसी इन्द]
1
हुलाक, मोटर, रेल, हवाईजहाज आदिबाट कहीँ पठाइने उद्देश्यले मालमत्ता भित्र राखेर बाहिरबाट सिइएको वा कागत, कपडा आदिले बेरेर बाँधिएको पोको; पार्सल।