पुलिन
Romanized: pulin, pulina
खोलानालाको पानीको छुवाइले बन्न पुगेको बलौटो किनार; नदीतट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खोलानालाको पानीको छुवाइले बन्न पुगेको बलौटो किनार; नदीतट।