पुलिस
Romanized: pulis, pulisha, pulish, pulisa
जनताका जिउ-धनको रक्षा गर्न र देशमा शान्ति सुरक्षा कायम राख्न नियुक्त, शस्त्रधारी वा निरस्त्र सरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
जनताका जिउ-धनको रक्षा गर्न र देशमा शान्ति सुरक्षा कायम राख्न नियुक्त, शस्त्रधारी वा निरस्त्र सरकारी कर्मचारी; प्रहरी।