पालिस
Romanized: paalisa, paalis, palis, paalisha
कुनै वस्तुलाई चम्किलो वा टल्कने बनाउने साधन; रोगन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी पलिश]
१.
कुनै वस्तुलाई चम्किलो वा टल्कने बनाउने साधन; रोगन।
२.
सो साधनबाट हुने चमक; टलक।
३.
दाँत, नङ आदिको टल्कने बाहिरी भाग।
४.
शरीर वा अनुहारको रूप वा रोगन।