पालित
Romanized: paalita, paalit, palit, palita
पालिएको; पालना गरिएको; भरणपोषण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पालिएको; पालना गरिएको; भरणपोषण गरिएको।
२.
अनुसरण गरिएको; मानिएको; टेरिएको।