पाल

Romanized: paala, paal, pal, pala

पाल (paala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाल(१)

(नाम [संस्कृत पटल])
१..
अस्थायी रूपमा वास बस्नका निम्ति बनाइएको कपडाको डेरा।
२..
हावाका वेगद्वारा नाउ वा जहाज चलाउनका निम्ति नाउ वा जहाजका मस्तुलमा झुन्ड्याइने फराकिलो कपडा।
३..
पाल्की, बग्गी आदिमाथि लगाइने ढकनी।
४..
फलफूल गुम्स्याएर पकाउने विधि।

पाल(२)

(नाम [संस्कृत])
१..
रक्षा गर्ने व्यक्ति; रक्षक।
२..
गाईबस्तु चराउने र तिनको हेरचाहा गर्ने गोठालो।
३..
राजा।
४..
मध्यकालीन नेपालको एक प्रसिद्ध राजवंश।
५..
नेपाली ठकुरीहरूको एक थर।

सम्बन्धित शब्दहरू