चौपाल
Romanized: chaupaala, chaupaal, chaupala, chaupal
चौपाल (chaupaala) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चौपाल(१)
(नाम)
1.
पानी पर्दा सुरक्षार्थ केही कुरालाई ओढाउने उपकरण।
चौपाल(२)
(नाम)
1.
खत्वे जातिको एक थर।
चौपाल(३)
(नाम)
1.
लास ठाडो पारेर बसाली बोक्न बनाइएको खट।
चौपाल(४)
(नाम [अव.])
1.
दलान।