चौताल

Romanized: chautaala, chautaal, chautala, chautal

ताल-वादनको चार एकाइमा विशेष प्रकारको ध्वनन वा गुञ्जन निकाल्ने ताल; तबलाको एक खालको ताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चार+ताल]

1
ताल-वादनको चार एकाइमा विशेष प्रकारको ध्वनन वा गुञ्जन निकाल्ने ताल; तबलाको एक खालको ताल।

सम्बन्धित शब्दहरू