चौतारा
Romanized: chautaaraa, chautaara, chautaraa, chautaar
चौतारा (chautaaraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चौतारा(१)
(नाम)
१..
राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति; राजाको सहकारी।
२..
प्राचीन कालमा राजसिंहासन राखिने मञ्च।
३..
त्यसमा बस्न पाउने सम्मानित व्यक्ति।
चौतारा(२)
(नाम [√ चौतारो])
१..
वाग्मती अञ्चलको पूर्वोत्तर भागमा रहेको सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम।
२..
चौतारो।