चौपाई
Romanized: chaupaai, chaupai, chaupaaee, chaupaee
चारोटा खुट्टा भएको काठ आदिको खाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुष्पदी]
१.
चारोटा खुट्टा भएको काठ आदिको खाट।
२.
चार पाटा परेको कुनै बिछ्याउना।
३.
एक पाउमा सोह्र मात्रा भएको अन्तिम दुई अक्षर गुरु हुने मात्रिक छन्द।