चौपाटे
Romanized: chaupaate, chaupate, caupaate, caupate
चार पाटा परेर काटिएका काठ वा धातुको लामो घारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
१.
चार पाटा परेर काटिएका काठ वा धातुको लामो घारो।
२.
चार पाटाको।