चौपाटी

Romanized: chaupaati, chaupati, chaupaatee, chaupatee

चार ओटा पाटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चार+पाटो+ई]

१.
चार ओटा पाटा।
२.
चार पाटा मिलेको जमिन आदि।
३.
चौबाटाको पाटी।

सम्बन्धित शब्दहरू