चौपाया
Romanized: chaupaayaa, chaupaaya, chaupayaa, chaupaay
चारवटा खुट्टा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चतुष्पद]
१.
चारवटा खुट्टा हुने।
२.
(नाम)
चारखुट्टे पशु।