चौपाला
Romanized: chaupaalaa, chaupaala, chaupalaa, chaupaal
चौपाला (chaupaalaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चौपाला
(नाम [चार+पल्ला])
१..
हात्तीको हौदामाथि जडिएको चँदुवा भएको बस्न हुने साधन।
२..
म्यानाका आकारको सवारीसाधन।
चौपाला(२)
(नाम [चार+पाला])
1.
पूजाका विभिन्न सामान राख्ने, चार खण्ड भएको, धातुको भाँडो; पूजाको भाँडो।