पालिसदार
Romanized: paalisadaara, paalisadaar, paalisadara, palisadaara
पालिस लगाएको, टल्काएको; चम्काएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात
१.
पालिस लगाएको, टल्काएको; चम्काएको।
२.
तेजिलो ।