अडेसदार

Romanized: adesadaara, adesadaar, adesadar, adeshadaara

अडेस लाग्न हुने; अडेस लाग्ने वस्तु वा व्यवस्था भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अडेस लाग्न हुने; अडेस लाग्ने वस्तु वा व्यवस्था भएको।

सम्बन्धित शब्दहरू