अडेस
Romanized: ades, adesha, adesh, adesa
कुनै वस्तु, भित्तो, तकिया आदिमा ढल्किएर आड लिने काम; आड लिने वस्तु वा ठाउँ; आडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्+एस]
१.
कुनै वस्तु, भित्तो, तकिया आदिमा ढल्किएर आड लिने काम; आड लिने वस्तु वा ठाउँ; आडा।
२.
ध्यान गर्दा हात अड्याइने, डल्याँठाका आकारको काठको साधन।