अडेसिनु

Romanized: adeshinu, adesinu

आड लिनु; भर पर्नु; अडेसा लाग्नु; ढेप्पिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अडेस+इ+नु]

1
आड लिनु; भर पर्नु; अडेसा लाग्नु; ढेप्पिनु ।

सम्बन्धित शब्दहरू