अडेरी
Romanized: aderee, aderii, aderi
लामा लामा काँढा हुने र फैलेर झाडी हुने एक जातको वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अण्ड+एरी]
1
लामा लामा काँढा हुने र फैलेर झाडी हुने एक जातको वनस्पति।