गडेरी

Romanized: gaderee, gaderii, gaderi

सानोतिनो खोल्सामा वा सुलसुले र मैलो पानी भएको ठाउँमा हुने एक जातको माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गड्ढा+एरी]

1
सानोतिनो खोल्सामा वा सुलसुले र मैलो पानी भएको ठाउँमा हुने एक जातको माछो।

सम्बन्धित शब्दहरू