घडेरी

Romanized: ghaderee, ghaderii, ghaderi

घर बनाएको जग्गा; घरले चर्चेको जमिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ घर]

१.
घर बनाएको जग्गा; घरले चर्चेको जमिन ।
२.
घर बनाउन लिएको जग्गा; घर बनाउने ठाउँ।

सम्बन्धित शब्दहरू