खडेरी

Romanized: khaderee, khaderii, khaderi

खेतीपाती गर्ने वर्षायाममा वा पानी पर्नुपर्ने समयमा पानी नपरी सुक्खा लागेको अवस्था; लामो समयदेखि पानी नपरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खेतीपाती गर्ने वर्षायाममा वा पानी पर्नुपर्ने समयमा पानी नपरी सुक्खा लागेको अवस्था; लामो समयदेखि पानी नपरेको अवस्था; सुक्खा; अनावृष्टि।

सम्बन्धित शब्दहरू