डेरी
Romanized: deree, derii, deri
गाईभैंसी आदि पाल्ने वा नौनी आदि निकाल्ने र प्रशोधित दुध सर्वसाधारणमा बिक्रीवितरण गर्ने स्थान; दुग्धशाला;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड् डेयरी]
1
गाईभैंसी आदि पाल्ने वा नौनी आदि निकाल्ने र प्रशोधित दुध सर्वसाधारणमा बिक्रीवितरण गर्ने स्थान; दुग्धशाला; दुधघर।