डेरा
Romanized: deraa, der, dera
थोरै वा केही दिनका निम्ति बसिने, अर्काको घर; अस्थायी वासस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत डायाल]
१.
थोरै वा केही दिनका निम्ति बसिने, अर्काको घर; अस्थायी वासस्थान।
२.
भाडाको घर वा कोठो।