गडेरो
Romanized: gadero
असभ्य; जङ्गली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गड+एरो]
१.
असभ्य; जङ्गली।
२.
गडतिरमा बस्ने।