गठेरो

Romanized: gathero

राम्ररी बोल्न नसक्ने; गल्ड्याङ्ग्रो; लठेब्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गठे+एरो]

१.
राम्ररी बोल्न नसक्ने; गल्ड्याङ्ग्रो; लठेब्रो।
२.
बुद्धि नभएको; गठे।

सम्बन्धित शब्दहरू