गठे

Romanized: gathe

तान्त्रिक मत वा धर्मपरम्परा मान्ने नेवारजातिको पुजारीजस्तो एक वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी गथु]

१.
तान्त्रिक मत वा धर्मपरम्परा मान्ने नेवारजातिको पुजारीजस्तो एक वर्ग।
२.
(विशेषण) बुद्धि नभएको; गल्ड्याङ्ग्रो; गोजेरो।

सम्बन्धित शब्दहरू