गठ
Romanized: gath, gatha
एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो; जम्मा; भेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो; जम्मा; भेला।
२.
मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।