आँठ
Romanized: aamtha, aamth, aantha, amth
शरीरका करङको जोर्नी; करङ र मेरुदण्डका बिचको सन्धिस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्त्र]
1
शरीरका करङको जोर्नी; करङ र मेरुदण्डका बिचको सन्धिस्थल।