आँठे
Romanized: aamthe, aanthe, anthe, amthe
आँठे (aamthe) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
आँठे(१)
(विशेषण [आँठो+ए])
1.
आँठैआँठा भएको; मुठैमुठा पारेको; चुल्ठैचुल्ठा बनेको।
आँठे(२)
(नाम [आठ+ए])
१..
प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो।
२..
अन्तिम व्यथा।
३..
(विशेषण)
लठुवा।