आँठकाँठ
Romanized: aamthakaamtha, aamthakaamth, aamthakamtha, amthakaamtha
शरीरका अङ्ग, उपाङ्गको जोर्नी वा सन्धिस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शरीरका अङ्ग, उपाङ्गको जोर्नी वा सन्धिस्थल।
२.
कुनै वस्तुहरू जोडिएको भाग।
३.
काँठवरपरको भाग।