काँठ
Romanized: kaamtha, kaamth, kaantha, kamth
काँठ (kaamtha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
काँठ(१)
(नाम [संस्कृत कण्ठ ])
1.
केटाकेटीको घाँटीमा लगाइने कपडाले मोरिएको जन्तर; काँठो।
काँठ(२)
(नाम [संस्कृत कच्छ])
1.
सहर, बजारदेखि बाहिरको ठाउँ; गाउँ बस्ती; कछाड।