गाँठ
Romanized: gaamtha, gaamth, gaantha, gamth
धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी; गठरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गाँठो ८ संस्कृत ग्रन्थि]
१.
धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी; गठरी।
२.
मूल धन; सञ्चित पुँजी।
३.
(विशेषण)
गठरिएको; पुड्को; गान्टे।