गाँठिनु
Romanized: gaamthinu, gaanthinu, ganthinu, gamthinu
डोरी वा धागो आदि वस्तु गाँठो पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गाँठ+इ+नु]
१.
डोरी वा धागो आदि वस्तु गाँठो पर्नु।
२.
वस्तु वा व्यक्तिहरू एकै ठाउँमा जोल्टिनु।