गाँठी

Romanized: gaamthi, gaanthi, ganthi, gaamthee

कुनै काम वा समस्यालाई सुल्झाउन सहायक हुने उपाय; जुक्ति; तरिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गण्ठि > संस्कृत ग्रन्थि]

१.
कुनै काम वा समस्यालाई सुल्झाउन सहायक हुने उपाय; जुक्ति; तरिका।
२.
भित्री अभिप्राय; अभ्यन्तरको कुरो; कुराको मुख्य सार ।
३.
मूलधन; पूँजी।
४.
अग्लोहोचो; सानोठुलो आदि शरीरको कद; जिउडाल।

सम्बन्धित शब्दहरू