ग्याँठ
Romanized: gyaamtha, gyaamth, gyaantha, gyamth
ग्याँठ (gyaamtha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ग्याँठ(१)
(नाम [ग्याँटिस])
1.
रबर र धागो मिलाई बुनेको तानिने र खुम्चिने फित्ता; ग्याँटिस।
ग्याँठ(२)
(नाम [गाँठे])
१..
कुनै गाँठो परेको वा डल्लो वस्तु।
२..
ठुलो पोको वा बन्डल।