ग्याँठकोपी
Romanized: gyaamthakopi, gyaanthakopi, gyanthakopi, gyaamthakopee
तरकारी खाइने, बोटको माथितिर डल्लो फल्ने गान्टे मुलाजस्तो एक जातको गोभी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तरकारी खाइने, बोटको माथितिर डल्लो फल्ने गान्टे मुलाजस्तो एक जातको गोभी।