कोप

Romanized: kop, kopa

कोप (kop) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कोप(१)

(नाम [संस्कृत कुड्म])
1.
रुखकटहरको गुदीको कोया।

कोप(२)

(नाम [संस्कृत])
1.
कसैप्रतिको विरोध वा असन्तुष्टिबाट उब्जने मनोभाव; क्रोध; रिस।

सम्बन्धित शब्दहरू