प्रकोप
Romanized: prakop, prakopa
कुनै महामारी, रोग आदिको प्रबलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै महामारी, रोग आदिको प्रबलता।
२.
शरीरमा पैदा हुने पित्त आदिको विकार; प्रकृतिमा आउने विकार।
३.
क्रोधको प्रबलता; चर्को रिस।