खोप
Romanized: khop, khopa
खोप (khop) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खोप(१)
(नाम)
1.
विशेष किसिमका रोग लाग्नुबाट पहिलेदेखि जोगिन शरीरमा टीका लगाउने काम।
खोप(२)
(नाम [प्राकृत खुप्प])
1.
दुई पहाडका बिचको साँगुरो ठाउँ; खोच।
खोप(३)
(नाम [संस्कृत क्षोभ])
1.
कसैका प्रति मनभित्र गढेको कुनै अप्रिय वा दुःखद कुरो ।