खोपे

Romanized: khope

खोपो परेको; गहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खोपो+ए]

१.
खोपो परेको; गहिरो।
२.
आँखाका गह भासिएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू