अन्तःकोप
Romanized: antahkop, antakopa, antakop, antahkopa
भित्री रिस; दबेर रहेको वा गढेको रिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भित्री रिस; दबेर रहेको वा गढेको रिस।